FAQs Complain Problems

व्यवसाय नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र 

२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि  

३) स्थानीय तहबाट दर्ता भएको व्यावसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

४) बहाल सम्झौताको प्रतिलिपि  

५)  आफ्नै घर टहरा  भए चालु आ.व.सम्मको  मालपोत र घर जग्गा कर तिरेको

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने   

४) निवेदकले तोकिएको शुल्क बुझाउने       

५)  चलानी गरि निवेदकलाई प्रमाणपत्र  उपलब्ध गराउने