FAQs Complain Problems

बहाल कर

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र 

२) बहाल सम्झौता   

३) नेपाल सरकारमा बहाल संग सम्बन्धित निकाएमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

४) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५)चालु आ.व. सम्म घर जग्गा कर र मालपोत तिरेको रसिद वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

१)वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने  

२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरि  वडा अध्यक्ष/वडा सदस्य /वडा सचिव समक्ष पेश गर्ने 

३) तिकिएको कर बुझाउने

४)  चलानी गरि निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने