FAQs Complain Problems

एकीकृत सम्पति कर/ घर जग्गा कर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१)निबेदन 

२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

३) भवन नक्शा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि 

४) भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि

५)(स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिबेदन

६) मालपोत तिरेको रसिद

७) आ.व.०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि

८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

१)वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने  

२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरि  वडा अध्यक्ष/वडा सदस्य /वडा सचिव समक्ष पेश गर्ने 

३) तिकिएको कर बुझाउने

४)  चलानी गरि निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने