FAQs Complain Problems

अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) निबेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) कार्यालयको पत्र

३) विषयसंग सम्बन्धित अन्य कागजातहरु 

प्रक्रिया: 

१) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

२) पत्र दर्ता गर्ने

३) तोकिएको कर्मचारीले विवरण तयार गर्ने

४)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने