FAQs Complain Problems

रोजगार सेवा

रोजगार सेवा केन्द्र मार्फत आर्थिक सहयोगको लागि सहजीकरण गरिएको बारे ।

टीकापुर नगरपालिका वडा नं.९ रोइनीबोझि बस्ने महाबिरे लुहारको नाति इन्द्रे लुहारको छोरा वर्ष ४३ का श्री सिद्ध बहादुर लोहारले मिति २०८० /०१/२८ गते टिकापुर नगरपालिकामा गई गालाको क्यान्सर  भएको र उपचारको लागि आर्थिक सहयोग पाउँ भनि रोजगार सेवा केन्द्रमा निवेदन पेश भएकोमा उक्त निवेदन बमोजिम FEWIM