FAQs Complain Problems

मालपोत वा भुमि कर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र  

२) प्रथम वर्षका लागि जग्गा धनि प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालय बाट जारी गरेको मालपोत नबिकरण बुक 

३) घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको प्रमाण 

प्रक्रिया: 

१)वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने  

२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरि वडा सचिव समक्ष पेश गर्ने 

३) तोकिएको कर बुझाउने

४)  चलानी गरि निवेदकलाई कर रसिद उपलब्ध गराउने