FAQs Complain Problems

नयाँ व्यावसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र 

२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि 

३) बिदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस 

४) २ प्रति फोटो 

५) घर बहाल सम्झौता

६) आफ्नै घर टहरा  भए चालु आ.व.सम्मको  मालपोत र घर जग्गा कर तिरेको 

७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यावसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यावसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                          

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने   

४) निवेदकले तोकिएको शुल्क बुझाउने       

५)  चलानी गरि निवेदकलाई प्रमाणपत्र  उपलब्ध गराउने